मंसिर १, २०८०
तराई÷मधेसको महत्त्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त छन् । समाजमा चोरी र आपराध गर्नेहरुले यसैको मौका छोपेर तनाव दिने गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा रास्वपा र आफ्ना सांसदलाई जनताबाटै समीक्षा गराउन लागेको हो ।
कार्तिक २८, २०८०
मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् ।
कार्तिक २७, २०८०
सामाजिक सद्भाव खल्बलाउने माध्यमको रुपमा टिकटकको दूरुपयोग हुन थालेको भन्दै सोमबार मन्त्रीपरिषद्ले नेपालमा टिकटकको प्रतिबन्ध लगाउने निर्णय गर्यो ।
सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोड थपेर १० अर्ब बनाई भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने भएको छ ।