
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारीमा बस्दै छ ।
बालुवाटार स्रोतका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन मुख्य विषय भएपनि अन्य विषयमा पनि छलफल गर्नका लागि प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।
पुस २९, २०८० ०८:४४ मा प्रकाशित