नेताका कुरा > जनप्रतिनिधिका कुरा

संसदमा जे ल्याएपनि गठबन्धनले पास गर्छ भनेर नसोच्न प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी

भाद्र १२, २०८०

माननीय कानूनमन्त्रीलाई म सम्झाउँछु उहाँले त्यतिखेर यसको संसद भित्र र बाहिर जमेर बिरोध गर्नुभएको थियो । त्यो बेलामा गलत अहिले सही हुन्छ ?’

अजिरकोट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता घरबाटै

भाद्र १२, २०८०

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेदलगायत घटना घरबाटै गर्न सकिने बताए।

कहाँसम्म पुग्यो कपनमा खोला खाेतल्ने कार्य ?

भाद्र १२, २०८०

काठमाडौं महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ ।

ललिता निवास प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भयो – एमाले

भाद्र १२, २०८०

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीलाई प्रश्न : कुर्सी जोगाउन भ्रष्ट्राचारको फाइल खोलेको नाटक गरिएको हो ?

भाद्र १२, २०८०

प्रश्नोत्तरका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले ‘पद जोगाउन बिभिन्न प्रकरणको फाइल खोजस्तो गर्ने र पदमा टिकिरहहने नियत हो ?’ भनी प्रश्न गरेका थिए । उनले कांग्रेसलाई चुप गराउन....

आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

भाद्र १२, २०८०

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ।

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न सरकारलाई ओलीको चुनौती

भाद्र ११, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन् ।

संसदीय समितिका सभापतिले के कस्ता सुविधा पाउँछन् ?

भाद्र ११, २०८०

संसदीय समितिका सभापतिका लागि राज्यले विशेष सेवा सुविधा छुट्याएको छ ।

प्रतिनिधिसभा निर्वाचनको ९ महिनापछि बल्ल पायो संसदीय समितिले पुर्णता

भाद्र ११, २०८०

‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनले सोमबार पुर्णता पाएको छ ।

लोकप्रिय