काठमाडाैँ : ६० किलो सुन प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार २८ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा ८ दिनसम्म जिल्ला न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बहस भएको हो ।
आजै केही बेरमा आदेश आउने दाहालले बताएको छ ।
र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु
श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’