मुख्य कुरा

चीनको सिशापाङ हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तेञ्जेन शेर्पा बेपत्ता

आश्विन २२, २०८०

चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् ।

इजरायलको बङ्करमा रहेका विपीन सुवेदीसँग प्रधानमन्त्री ‘प्रचण्ड’को संवाद

आश्विन २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् । ।

इजरायलमा रहेका नेपालीको उद्धार, उपचार गर्न राष्ट्रपतिको सरकरालाई ध्यानाकर्षण

आश्विन २२, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।

कसरी पत्याऊँ छोरो ज्युँदो छैन, शरीरको एक टुक्रो भएपनि देख्न पाउँ : इजरायलमा ज्यान गुमाएका....

आश्विन २२, २०८०

केही दिनदेखि बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर भुकम्प र त्यसका पराकम्पन आइरहेका थिए ।

इजरायलमा फसेका शुरज भण्डारीको प्रधानमन्त्रीलाई पत्र : प्रधानमन्त्री ज्यू ! आत्मबल घट्दै छ, युद्धमा ज्यान....

आश्विन २२, २०८०

इजरायलमा भएको प्यालेस्टाइन हमलाका कारण फसेका शुरज भण्डारीले उद्धार गरिदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेखेका छन् । उनले पत्रमा कृषि तथा वन विज्ञान विश्वविद्यलयबाट स्नातक सकिनै लागेका ११४....

इजरायल घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को विशेष बैठक, सर्वदलीय बैठक पनि बस्ने

आश्विन २२, २०८०

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका छन् ।

पहिरोमा जेसिबी पुरिँदा चालकको मृत्यु

आश्विन २२, २०८०

पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ ।

दसैँका लागि अग्रीम टिकट बुकिङ खुल्यो

आश्विन २२, २०८०

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

इजरायलबाट नेपाली विद्यार्थीको क्रन्दनः बङ्करमै छिरेर गोली हाने, ३ घण्टासम्म पानी मागेका साथि बाँचेनन्

आश्विन २२, २०८०

२ दिनदेखि बंकरमा रहेका बर्दियाका लुइस रिजालले जे भाेगिरेहका छन्

लोकप्रिय