मुख्य कुरा

हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दावी

आश्विन २८, २०८०

प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।

सर्वोच्च अदालतमा दसैँमा पनि मुद्दाको सुनुवाइ हुने

आश्विन २८, २०८०

र्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न प्रधानन्यायाधीशको निर्देशन

आश्विन २८, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् ।

धादिङको गुम्दीमा जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

आश्विन २८, २०८०

धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आजदेखि पूर्णरुपमा बाहिरिँदै मनसुन

आश्विन २८, २०८०

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर....

हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

आश्विन २८, २०८०

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो ।....

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

आश्विन २८, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

कन्याको मृत्यु हुने डरले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

आश्विन २८, २०८०

नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर....

भारतबाट फर्किने नेपालीका लागि सीमामा रास्वपाको हेल्प डेस्क

आश्विन २८, २०८०

कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा आइतबारदेखि हेल्प डेस्क स्थापना

लोकप्रिय