प्रवासका कुरा

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

आश्विन २५, २०८०

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।

नेपाललाई खबरै नदिई भारतद्वारा अतिक्रमित नेपाली भूमिमा नरेन्द्र मोदी

आश्विन २५, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी पुगेका छन् । उनी हेलिकप्टरबाट बिहिबार बिहान नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

आश्विन २५, २०८०

धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ ।

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री आफैँ इजरायल जाने

आश्विन २४, २०८०

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।

मृतक नेपालीको शव तत्काल नल्याइने : परराष्ट्र मन्त्रालय

आश्विन २४, २०८०

हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीको सव बिहिबार जाने नेपाल एअरलाइन्सले नल्याउने भएको छ ।

अध्ययनका लागि इजरायल गएका नेपालीलाई एकैसाथ ल्याउने सरकारको तयारी

आश्विन २४, २०८०

इजरायलमा अध्ययनका लागि पुगेका सबै नेपाली विद्यार्थीलाई एकैसाथ नेपाल ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

नेपाली विद्यार्थीको उद्धारका लागि इजरायल जाँदै नेपाल एअरलाइन्सको जहाज

आश्विन २४, २०८०

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

भारतको सिक्किममा आएको बाढीपछि इलामबाट रोजगारीका लागि गएका ५ नेपाली सम्पर्कबिहिन

आश्विन २४, २०८०

इलामबाट रोजगारीको शिलशिलामा गएका ५ जना नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका हुन् ।

इजरायलमा हमासको आक्रमणका कारण उजाडिएको १० नेपाली परिवार, जो छाेराकाे शव पर्खिरहेका छन्

आश्विन २४, २०८०

प्यालेस्टाइनको गाजा क्षेत्रबाट बम आक्रमण भएको विषय धेरैका लागि समाचार मात्रै थियो तर इजरायलमा छोराछोरी तथा आफन्त भएकाहरू लागि भयानक संकेत थियो ।

लोकप्रिय