प्रवासका कुरा

रसियन दूतावासअघि रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तको प्रदर्शन, भन्छन् – आफन्तलाई स्वेदश फर्काइदेउ

माघ २३, २०८०

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले काठमाडौँस्थित रसियन दूतावासअघि प्रदर्शन गरेका छन् ।

दुबईबाट सुकबहादुरको गुहार, ‘ज्यान नबाँच्ने स्थितिमा पुग्यो, मलाई नेपाल ल्याइदिनुस्’ (भिडियाेसहित)

माघ १५, २०८०

गत शुक्रबार सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा एउटा मेसेज आयो ।

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु

पुस २६, २०८०

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए, मेनपावर अघिल्लो राति नै भाग्यो

पुस २६, २०८०

सुजन घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए । कम खर्चमै वैदेशिक रोजगारीका लागि अवसर आएको भन्दै घरबाट बिदा भएर काठमाडौँ आएकै दिन सुजन मेनपावर रहेकाे सामाखुसीकाे टाउन प्लानिङ पुगे....

रुस युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १० पुग्यो, थप तीन नेपालीको मृत्यु

पुस १८, २०८०

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

पुस १७, २०८०

मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ ।

चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो

पुस ३, २०८०

चीनको उत्तर पश्चिम गान्सु प्रान्तमा गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ११६ पुगेको छ ।

भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु

पुस २, २०८०

भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ ।

खाडीबाट युरोप पठाइदिने भन्दै नेपालीलाई नै ठग्ने नेपालीहरु (भिडियो सहित)

मंसिर २६, २०८०

दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टमा एजेन्टको काम गर्ने बताउने नवीन खनालले दुबईमा रोजगारीमा गएका नेपालीहरुलाई युरोप, अष्ट्रेलिया तथा क्यान्डा पठाइदिन्छु भन्दै लाखौँ रकम लिएर फरार भएका छन् ।

लोकप्रिय