प्रवासका कुरा

इजरायलमा मृत्यु भएका ४ नेपालीको शव ल्याइयो

कार्तिक ५, २०८०

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी....

इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलमा

कार्तिक १, २०८०

इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्।

गाजामा अस्पताल केन्द्रित आक्रमण, ५०० प्यालेस्टाइनीको मृत्यु

कार्तिक १, २०८०

गाजा शहरको स्थानीय अस्पताल अल अहली अरब अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

इजरायलबाट १८ नेपाली भारत आइपुगे, घरसम्म पुर्याउन यातायातको व्यवस्था (तस्बिर)

कार्तिक १, २०८०

युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको भारत हुँदै उद्धार गरिएकाे छ ।

इजरायलबाट थप १९ नेपालीको उद्धार

आश्विन ३०, २०८०

युद्धग्रस्त भूमि इजरायलबाट नेपाल सरकारले थप १९ जना नेपालीको उद्धार गरेको छ ।

हमासका मास्टरमाइन्ड नेताहरू, जो मस्ट वान्टेड छन् !

आश्विन २९, २०८०

१० नेपाली विद्यार्थीहरूको समेत ज्यान जानेगरि अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि प्यालेस्टाइनको लडाकु समुह हमासको विश्वभर चर्चा भैरहेको छ ।

'पैसा ठग्ने एजेन्टभन्दा ठगको संरक्षण गर्ने प्रहरीसँग गुनासो !' ( भिडियाे सहित )

आश्विन २९, २०८०

दाङका सन्तोष सेन ठकुरी, देशमा रोजगारी अभावमा २०७७ सालमा केही काम पाइन्छ कि भन्ने आशमा भिजिट भिसामै भएपनि दुबई पुगे ।

इजरायलमा मृत्यु भएका सबै विद्यार्थीको शव प्राप्त भएपछि नेपाल पठाइने

आश्विन २९, २०८०

अन्य ५ नेपाली विद्यार्थीको शव आएको छैन । दुतावास स्रोतका अनुसार सबैजनाको शव प्राप्त भएपछि नेपाल पठाउने तयारी थालिएको छ ।

लोकप्रिय