प्रवासका कुरा

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान

जेष्ठ १८, २०८१

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

जेष्ठ १६, २०८१

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

जेष्ठ ८, २०८१

नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

जेष्ठ ६, २०८१

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

केजरीवाललाई जमानतमा रिहा गर्न भारतको सर्वोच्च अदालतकाे आदेश

वैशाख २८, २०८१

भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उनलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान

वैशाख २५, २०८१

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।

विपिन जोशीबारे सरकारसँग आधिकारिक सूचना छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

वैशाख २४, २०८१

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले कञ्चनपुरका विपिन जोशीबारे सरकारसँग आधिकारिक सूचना नभएको जानकारी दिएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विपिन जोशी हमासकै कब्जामा....

नेपालको राजकीय भ्रमण सकेर फर्किए कतारका राजा 

वैशाख १२, २०८१

नेपालको दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

यि हुन् नेपाल र कतारबीच भएको आठ समझदारी

वैशाख १२, २०८१

नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

लोकप्रिय