इजरायलको बङ्करबाट नेपाली विद्यार्थीहरुको चित्कार : आफ्नै छोराछोरी सम्झेर उद्धार गरिदिनुहोस्

सिधाकुरा

काठमाडाैँ :समस्याग्रस्त इजरायलको बङ्करबाट एक नेपाली विद्यार्थीले आफूहरुलाई जतिसक्दो चाँडो उद्धार गर्न हारगुहार गरेको भिडियो सार्वजनिक भएको छ । 


भिडियोमा ति युवक अँध्यारो कोठाभित्र छन, जसका कारण उनको अनुहार भने देखिएको छैन । वरिपरि अन्य साथी समेत बोलेको सुनिन्छ । उनले आफू सुदुरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न प्रोग्राम’अन्तर्गत इजरायल आएको बताउँछन् । उक्त विश्वविद्यालयबाट इजरायल गएका ४९ जनामध्ये आफूहरु ११ जना सँगै एउटै बङ्करमा रहेको उनले बताएका छन् । 

उनका अनुसार एक्कासी प्यालेस्टाइनले इजरायलमा आक्रमण गरेपछि ४९ जना विद्यार्थीहरु ६ समूहमा बाँडिएका थिए । सुरुमा अवस्था त्यस्तो भयावह नभएपनि केही समयपछि उनका साथी विपिन जोशीले एक्कासी रगताम्मे भएको तस्विर पठाएर आफूलाई बचाउन आग्रह गरे ।  त्यतिबेलासम्म बाहिर निस्कन नसक्ने अवस्था बनिसकेको थियो । त्यसपछि आफूहरुले एनआरएनएलाई सम्पर्क गरेर एम्बुलेन्स पठाउँदा उनी सम्पर्कमा आउन नसकेको उनी बताउँछन् । 

उनी भन्छन्, ‘प्रत्येक घण्टाघण्टामा साथीहरुले पानी पानी भन्दै सम्पर्क गर्थे, मलाई बचाउ, मलाई गोली लाग्यो भन्दै कल गर्थे, त्यस्तो अवस्था हामै साथीलाई हुँदापनि हामी हेरेर अनि सुने बस्न सिवाए केही गर्न सकेनौँ ।’

त्यस्तै नेपाली समयअनुसार शनिबार बिहान ७ बजेदेखि दक्षिण इजरायलको एक बङ्करमा लुकेर रहेका उनीसहित ११ उनका साथीहरुले खानसमेत नपाएको उक्त भिडियो उल्लेख छ । ‘म सहित ११ जना साथीहरुले खानसमेत पाएका छैनौँ । पानीमात्र छ हामीसँग । बस्ने ठाउँमा चिसो छ एकदम । सायद त्यहि चिसोले गरेर हाम्रो स्वास्थ्य समेत बिग्रेर गएको छ । सबैलाई पखाला लागिसकेको छ । यस्तो समस्या छ भनेर सरकारलाई राजदूतावासलाई फोन गर्दा, हुन्छ हामी गर्छौँ, नआत्तेऊ भन्दै आश्वासन मात्रै दिनुहुन्छ । ’ भिडियोमा देखिएका ती युवा भन्छन् । 

त्यस्तै ति युवाले नेपालका सरोकारवाला निकायले बारम्बार झुटो आस्वासन मात्र दिएको तर आश्वासनले मात्र आफूहरुको ज्यान बच्न नसक्ने बताएका छन् । ‘यस्ता झुटो आश्वासनले मात्र हाम्रो ज्यान जोगिन्छ  कि जोगिँदैन भन्ने कुरा हजुरहरुले पनि बुझिदिनुपर्यो । नेपालमा रहेका नेपालीहरुले पनि परराष्ट्र मन्त्रालयलाई कस्तो दबाब दिएर हुन्छ, हाम्रो उद्दार गर्नुपर्यो ।’, उनले भनेका छन् । 

त्यस्तै उनले सरोकारवाला निकायका सबै पदाधिकारीहरुले आफूहरुलाई त्यहाँ पढ्न गएका विद्यार्थीमात्र त हुन् भन्ने सोच राखेर हैन, आफ्नै छोराछोरी सोचेर जतिसक्दो उद्दार गरिदिन आग्रह समेत गरेका छन् ।  

अहिले इजरायल र प्यालेस्टाइनी समूह हमासले स्थल, हवाई र समुद्रीबाटो प्रयोग गरि लडिरहेका छन् । हमासले शनिबार बिहान २० मिनेटमा ५ हजार रकेट इजरायलको मध्य दक्षिणी क्षेत्रमा खसालेको थियो । त्यसपछि तारजाली सहितका पर्खालमा डोजर चलाएर भत्काउँदै अघि बढेका थिए भने प्यारासुटबाट समेत इजरायल छिरेका छन् । 

प्यालेस्टाइनले इजरायलमा गरेकाे हमलामा परि हालसम्म १० जना नेपाली विद्यार्थीको मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||