नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले अदालतमा धरौटी बुझाएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ भने अख्तियारमा पनि उपस्थित गराइने भएको छ ।