सबै कुरा > अपराध

चोरी हुन थाले झोलुङ्गे पुलका सामान

मंसिर १, २०८०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् ।

खाग चोर्न तस्करले दुई गैँडा मारे

मंसिर १, २०८०

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका छन्

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

कार्तिक ३०, २०८०

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

खुकुरी प्रहार गरी युवाको हत्या गरेको अभियोगमा ८ जना पक्राउ

कार्तिक ३०, २०८०

बर्दियामा खुकुरी प्रहार गरी युवाको हत्या गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

हतियार प्रहारबाट युवक घाइते

कार्तिक ३०, २०८०

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

नेपालले भन्दा पहिल्यै यी आधा दर्जन बढी देशहरुले टिकटकमाथि लगाएका थिए प्रतिबन्ध

कार्तिक २७, २०८०

सामाजिक सद्‍भाव खल्बलाउने माध्यमको रुपमा टिकटकको दूरुपयोग हुन थालेको भन्दै सोमबार मन्त्रीपरिषद्ले नेपालमा टिकटकको प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या, हत्या आरोपितको खोजीकार्य तिव्र

कार्तिक २७, २०८०

बर्दियाको गुलरिया नगरपालिका –४ स्थित जुस फ्याक्ट्री –सुहेलवा गाउँ सडक खण्डमा खुकुरी प्रहार हुँदा एक युवकको मृत्यु भएको छ ।

लोकप्रिय