भाद्र ५, २०८०
ओली र राजदूत थम्पसनबीच आज बालकोटस्थित ओली निवासमा भेट भएको हो ।
त्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ ।
श्रेष्ठलाई हिजो प्रतिनिधिसभाको संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको थियो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसारण लाइनको आज उद्घाटन गरेका हुन् ।
शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । सानो सानो कुरामा हुने यस्ता ढिलासुस्ती हामीलाई मान्य छैन ।
राष्ट्रिय दलहरुले उच्चस्तरीय समिति बनाउने विषयमा सहमति गरेपनि समितिको संरचना भने टुंगिएको छैन
जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् ।
नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
सीआईबीले बुझाएको राय सहितको प्रतिवेदनमा नेपाल र भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छैन ।