भाद्र १८, २०८०
एसिया कपमा भारतविरुद्ध ब्याटर आसिफ शेखले अर्धशतक पुरा गरेका छन् ।
एसिया कप क्रिकेटमा नेपालले चौथो विकेट गुमाएको छ । भारतविरुद्ध २ रन थपेर कुुशल मल्ल आउट भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ ।
एसिया कप क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।
ओडिआई अर्थात एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले सोमबार एक हजार रन पूरा गरेका छन् ।
एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिचको खेल सुरु भएको छ ।
एसिया कपको समूह चरणमा नेपाल र भारतबीचको निर्णायक म्याच केहीबेरमा श्रीलंकाको पल्लाकेली रंगशालामा सुरू भएको छ ।