सबै कुरा

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

भाद्र २०, २०८०

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते....

जलविद्युत् आयोजनाका करोडौँका सामग्री बेवारिसे

भाद्र २०, २०८०

पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन् ।

विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

भाद्र २०, २०८०

मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ ।

जलवायु न्यायलाई प्राथमिकता दिन संसदलाई आग्रह

भाद्र २०, २०८०

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ ।

एनआरएनएले पाउने भए नागरिकता

भाद्र २०, २०८०

गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ ।

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

भाद्र २०, २०८०

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा

भाद्र १९, २०८०

कर्तव्यज्यान मुद्दाका अभियुक्त मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

कोशी प्रदेशको विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

भाद्र १९, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

यसरी भयो दिनदहाडै काठमाडौंमा लाखौँको चोरी (भिडियोसहित)

भाद्र १९, २०८०

काठमाडौं माछापोखरीको कुमारीस्थान परिसरमा दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।

लोकप्रिय