सबै कुरा

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

भाद्र १३, २०८०

सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

नेपालले लियाे चौथो विकेट

भाद्र १३, २०८०

खेलको २७.५ ओभरमा सन्दीपको बलिङमा कुशल भुर्तेलले क्याच आउट गरेका हुन् ।

नेपालले लियो तेस्रो विकेट

भाद्र १३, २०८०

एसिया कपको पाकिस्तानविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

सुन प्रकरणमा दोलखाका किशोर बस्नेत पनि पक्राउ

भाद्र १३, २०८०

तस्करी गरिएको सुन प्रकरणमा दोलखाका किशोर बस्नेत पनि पक्राउ परेका छन् । बस्नेत पक्राउ परेको प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरे ।

पूर्वसभामुख महराका छोरा राहुल महराले गरे प्रहरीसामु आत्मसमर्पण

भाद्र १३, २०८०

राहुलले सामाजिक सञ्जालमा अनुसन्धानलाई सहजीकरण गर्ने बताएका थिए ।

नेपालले लियो पहिलो विकेट

भाद्र १३, २०८०

एसिया कपको पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि करन केसीले पहिलो विकेट लिएका हुन् ।

एमसीसी परियोजनाको पाँचवर्षे समयाबधि आजबाट सुरु हुँदै

भाद्र १३, २०८०

यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समितिले भदौ १३ गतेलाई इआइएफ मिति तोक्ने निर्णय गरेको थियो ।

अध्यागमनका तत्कालिन् महानिर्देशक झलकरामलाई अख्तियारले भरायो ‘१३ पन्ने’, सीआईबीले बयान लिने

भाद्र १३, २०८०

सार्वजनिक पद धारण गरेका व्यक्तिले अवैध बाटोबाट अकुत सम्पत्ति कमाएको शंका लागेमा अख्तियारले सम्पत्ति मूल्याङ्कन तथा अनुसन्धान गर्न १३ पन्ने (४ खण्डमा रहेको) विवरण भराउँछ ।

लोकप्रिय