आश्विन १३, २०८०
क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय....
अहिले उनलाई महारजगञ्जस्थीत चिरायु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार अनमोलको स्वास्थ्य अवस्थामा बिग्रिएको छैन ।
नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् ।
आश्विन १२, २०८०
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई शुक्रबार भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
बिहिबार दोलखाबाट चार किलो अवैध सुनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको स्थानमा शुक्रबार पुनः अवैध सुन फेला परेको छ ।