जाजरकोटका १२ हजार भूकम्प पीडितले पाल समेत पाएनन्, नेताहरू 'डिजास्टर टुरिजम'मा रमाए

सिधाकुरा

जाजरकोट। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भूकम्पबाट ३४ हजार घरधुरी प्रभावित भएका छन् । जस मध्ये ९ हजार ७ सय ९४ घर पूर्णरुपमा ढलेका छन् भने २४ हजार ७ सय ७ घरमा बस्न सक्ने अवस्था छैन ।

तर अहिलेसम्म जम्मा २२ हजार १ सय ३१ वटा मात्रै पाल वितरण भएको छ । भने जम्मा १७ हजार ब्ल्याङकेट वितरण भएको छ । प्रशासनकै अनुसार ३४ हजार घरधुरीका लागि तत्कालै पाल तथा बल्याङ्केट पुर्याउनु पर्ने भएपनि अझै १२ हजार परिवारले पाल समेत पाएका छैनन् ।

सबै भन्दा धेरै क्षति पुगेको जाजरकोटको भेरी नगरपालिका भित्रै पीडितहरुले पाल समेत नपाएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । घर्तीले नगरपालिकाले नै ३ हजार पाल खरिद गर्न खोज्दा समेत नपाएको गुनासो गरे ।

घर्ती भन्छन् भेरी नगरपालिकाकै भित्रै पीडितहरू खुल्लाठाँउमा कठ्याङ्ग्रिएका छन्, उनीहरूको जीवन रक्षाका लागि एक सरो पाल समेत पुर्याउन नसकेको अवस्था छ । घर्तीले निराश हुँदै भने केन्द्रमा फोन गर्यो, ट्रकका ट्रक सामान गएको छ भन्छन्, सुर्खेतमा फोन गर्यो हेलिकप्टरले सामान लगेको छ भन्छन्, समाचार भारत देखि चीनले समेत राहत दिएको फोटो देखेको छु, तर पीडितहरू बारीमा एक सरो कपडामा रात काटिरहेका छन् ।

प्रमुख घर्तीका अनुसार स्थानीय तहलाई राहत वितरणमा विश्वास नगरी जिल्ला विपत व्यवस्थापन समितिलाई बढी सक्रिय बनाइएको छ, केन्द्र सरकार मातहत रहने प्रशासन तथा सुरक्षा निकायको मात्रै भर पर्दा भूकम्प गएको एक सातासम्म पनि पीडितलाई राहात पुर्याउन सकिएको छैन । बल्ल बल्ल पुगेको पाल समेत सानो र पातला भएका कारण पाल टाँगेर सुत्ने मिल्ने छैनन् ।

स्थानीय दिलबहादुर राहतले भने दुई दिन लडेर एउटा पाल र एउटा ब्ल्याङकेट पाइयो, टांग्ने बेलामा हेर्दा दुई मिटरको मात्रै रहेछ, बल्याङ्केट भनिएपनि एक जनाले ओड्दा पनि न्यानो हुँदै निकै पातलो रहेछ । दिलबहादुरले गुनासो गरे राहतको सामान दिएर फोटो खिचे, समाचारमा राहत लिदै गरेको मेरै फोटो भाइरल भएको छ तर न ओत लाग्न मिल्छ, न न्यानो हुन्छ ।

यता भूकम्पको क्षतिको अवलोकन गर्न भन्दै सबै नेता जाजरकोट पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल देखि केन्द्रका मन्त्री मात्रै होइन प्रदेशका मन्त्रीहरू पनि हेलिकप्टरमा जाजरकोट आउजाउ गरिरहेका छन् ।

स्थानीय रविन्द्र कुमाईले सिधाकुरासँग गुनासो गरे, सबै नेता आउँछन्, भत्किएको घर हेर्दै हामीसँग फोटो खिच्छन् अनि पहल गर्छौ भन्दै फर्कीन्छन् । हामी हेलिकप्टर उडेको हेरेर बसिरहेका छौँ । नलगाडका स्थानीय नगेन्द्र खड्का अनुसार भत्किएका घर र कष्टकर जीवन बाँचिरहेकालाई सहयोग गर्न भन्दा बढी हेरेर फोटो खिच्ने आउनेहरू धेरै छन् । आएका नेताहरूलाई गुहार्दा र घटनाको बेलिबिस्तार लगाउँदा लगाउँदै उनिहरु आजित भएका छन् । खड्का भन्छन् नेताहरूले पीडितलाई राहत दिनेकम भन्दा बढी 'डिजास्टर टुरिजम'कारुपमा रमाएको देखिएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||