काठमाडौँको हनुमानढोका दरबार परिसरमा जारी इन्द्रजात्रामा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकन गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि काठमाडौँको वसन्तपुरमा भइरहेको इन्द्रजात्राको अवलोकन गर्न भीभीआईपीहरु हिँडेर पुगेका छन् ।