सबै कुरा

एनसेल खरिदबिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीले राखेको उच्चस्तरीय बैठक बालुवाटारमा जारी

मंसिर १९, २०८०

एनसेलको खरिदबिक्रीबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय बैठक बोलाएका छन् ।

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका ६ प्रश्न

मंसिर १९, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ ।

टिकटकलाई नेपालमा दर्ता गर्नका लागि टिकटककाे पत्राचार

मंसिर १९, २०८०

टिकटकले टिकटकलाई नेपालमा दर्ता गर्नका लागि पत्राचार गरेको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काम सोचेभन्दा ढिलाइ : केपी शर्मा ओली

मंसिर १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका छन् ।

एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय

मंसिर १९, २०८०

नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

‘एनसेल बिक्री प्रकरणः विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’

मंसिर १९, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।

नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको बहस सकियो, आजै फैसला आउनसक्ने

मंसिर १९, २०८०

जिल्ला अदालत रुकुम पश्चिममा सोती घटनाको बहस सकिएको छ ।

टिकटक प्रतिबन्धविरुद्ध दायर भएका कुनै पनि रिट निवेदन ‘हेर्न नभ्याइने’

मंसिर १९, २०८०

‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगित

मंसिर १९, २०८०

एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा परेको छ ।

लोकप्रिय