सबै कुरा

बिहिबार राति बरामद गरिएको १४ किलो सुनबारे अध्धयन गर्न समिति गठन

मंसिर २२, २०८०

बिहीबार राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ ।

भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा रु २५ लाखसम्मको घर कर्जा पाउने

मंसिर २२, २०८०

जाजरकोट भूकम्प प्रभावितले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत विन्दुमा प्राप्त गर्न सक्ने भएका छन्।

एमालेको सङ्कल्प यात्रा पोखरामा

मंसिर २२, २०८०

नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

कतारबाट रवि लामिछानेको सुशासन समितिलाई प्रश्न: एनसेलको संरक्षकनै छानबिन समितिको संयोजक ? (भिडियो सहित)

मंसिर २२, २०८०

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिडियो संवादमा जोडिने प्रयास गरेपनि नदिइएपछि फेसबुकबाटै समितिका सभापतिलाई प्रश्न राखेका छन् ।

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

मंसिर २२, २०८०

संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबारदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

मंसिर २२, २०८०

पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

दुर्गम गाउँहरूलाई कालोपत्रेले केही सुगम बनाइदिएपछि...

मंसिर २२, २०८०

आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित छन्।

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश

मंसिर २१, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् ।

लोकप्रिय