सबै कुरा

एनसेल बिक्रीको बैधानिकता के हुन्छ ? - लेखा समितिका नौ प्रश्न

मंसिर १८, २०८०

खरिद बिक्रीलाई शंकास्पद ठान्दै सार्वजनिक लेखा समितिले नियमनकारी निकायसँग ९ बुँदे प्रष्टीकरण सोधेको छ ।

उड्न लागेको नेपाल एअरलाइन्सको जहाजमा ब्याट्रीको समस्या, यात्रु अलपत्र

मंसिर १७, २०८०

नेपाल एयरलाइन्सको जहाज ब्याट्रीको अभावले रारा विमानस्थल ताल्चामा थन्किएको छ ।

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

मंसिर १७, २०८०

प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ ।

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला

मंसिर १७, २०८०

भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतको आदेशबमोजिम धरौटी बुझाउने ४ जनालाई अदालत लगियो

मंसिर १७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले दिएको आदेशबमोजिम धरौटी बुझाएका ४ जनालाई अदालत लगिएको छ ।

नेपाल एअरलाइन्स डुबाउन लागेको भन्दै कार्यकारी प्रमुखको बर्खास्तीको माग गर्दै निगमका कर्मचारी आन्दोलित

मंसिर १७, २०८०

नेपाल एअरलाइन्स डुबाउन लागेको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै धर्ना दिएका छन् ।

लोकप्रिय