सबै कुरा

वर्तमान गठबन्धन सरकारमा लज्जाबोध नभएको ओलीको टिप्पणी

मंसिर २१, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको टिप्पणी गरेका छन् ।

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

मंसिर २१, २०८०

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोइजन इन्फरमेसन सेन्टर’ अर्थात विष सूचना केन्द्रको को स्थापना भएको छ ।

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु, हर्क साम्पाङ भन्छन्– श्रमदान गरेरै भएपनि बनाउछौँ

मंसिर २१, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ ।

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी

मंसिर २१, २०८०

सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् ।

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न काठमाडौँसहित ८ ठूला सहरको प्रतिबद्धता

मंसिर २१, २०८०

काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् ।

अर्थतन्त्रमा सुधार गर्न केही नयाँ घोषणा गर्ने तयारीमा छु : प्रधानमन्त्री प्रचण्ड

मंसिर २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार गर्न केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् ।

भिरबाट खसेको ढुङ्गा लागेर ३७ वर्षीया महिलाको मृत्यु

मंसिर २१, २०८०

बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ ।

एअर इण्डियाले भारतमा नेपाली अलपत्र पारेको विषय प्राधिकरणलाई छैन जानकारी : नागरिक उड्डयन प्राधिकरण

मंसिर २१, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर इण्डियाको लापरवाहीले भारतमा अलपत्र परेका नेपालीहरुको विषय आफूहरुलाई जानकारी नभएको बताएको छ ।

लोकप्रिय