नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विरुद्ध मुद्दा दर्ता

काठमाडाैँ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी विरुद्ध श्रीमती माथि घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता भएको छ ।

भण्डारीकी श्रीमती जानकी पाण्डेले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा  मुद्दा दायर गरेकी हुन् ।

City Express

कानुनको ब्याख्या गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, जो आफ्नै श्रीमतीलाई विवाह दर्ता गरिदिदैनन्

मुद्दामा भण्डारीले श्रीमती माथि घरेलु हिंसासँगै आर्थिक तथा मानसिक हिंसा गरेकाे अभियोग उल्लेख गरिएको छ ।

साथै भण्डारीले विवाह दर्ता गर्न नमानेको भन्दै श्रीमती पाण्डेले विवाह दर्ता कायमका लागि समेत मुद्दा दर्ता गराएकी छिन् । मुद्दाको पहिलो पेशी बिहिबारका लागि तोकिएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।

भण्डारीले जानकी पाण्डेसँग २०७४ माघमा विवाह गरेपनि अहिलेसम्म विवाह दर्ता गरेका थिएनन् । श्रीमती पाण्डेले विवाह दर्ता माग्दा ज्यान मार्ने धम्की दिएका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...
शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

दुइ जना केटाहरु पल्सर कम्पनीको मोटर साइकलमा हिड्छन् । सुन लगाएको महिला, अली भरिलो झोला बोकेको महिला, पुरुष, एकल तथा बृद्ध महिला पुरुष जो देखेपनि उनीहरु पछाडीबाट पिछा...
हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरलाई पक्राउ...
चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरगढी गाउँपालिका ६ घरभइ हाल भक्तपुर, सूर्यविनायक...