पुस १२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर आफूले जवाफ दिइरहनुपर्ने हैसियतमा नरहेको बताएका छन् ।
माओवादी पार्टीपंक्तिले नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाएर पार्टीको सक्षम व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गराउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाले बिहिबार पनि निरन्तरता पाउने भएको छ ।
यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्रि गंगा दाहाल भने पर्ने छैनन् ।
चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।
उनीहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी धर्ना बसेका थिए ।
राष्ट्रियसभा चुनावबारे छलफल गर्न दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।