काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार थुनुवा विमल खड्का फरार भएका हुन् । खड्का ठगीसम्बन्धी मुद्दाका थुनुवा थिए ।
उनी लुटपाट अरोपमा पक्राउ परेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीेले जनाएको छ ।
पुस १८, २०८० ०४:१९ मा प्रकाशित