सबै कुरा

माओवादीले गृहमन्त्री नारायणकाजीलाई फिर्ता बोलाउँदै

पुस १२, २०८०

माओवादी पार्टीपंक्तिले नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाएर पार्टीको सक्षम व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गराउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

यी हुन् राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त गरिएका निर्वाचन अधिकृत

पुस १२, २०८०

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, आजै फैसला आउने सम्भावना

पुस १२, २०८०

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाले बिहिबार पनि निरन्तरता पाउने भएको छ ।

आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै

पुस १२, २०८०

यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्रि गंगा दाहाल भने पर्ने छैनन् ।

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

पुस १२, २०८०

चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।

मिटरब्याजीले पीडितलाई अदालतमै कुटे, रातभर चिसो धर्ना बसेपछि मात्रै प्रहरीले उजुरी लियो

पुस १२, २०८०

उनीहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी धर्ना बसेका थिए ।

नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक दिउसो १ बजे

पुस १२, २०८०

राष्ट्रियसभा चुनावबारे छलफल गर्न दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।

लोकप्रिय