सबै कुरा

कृषि औजार कारखाना चलाउन पुस्तक बेचेरै महावीर पुनले उठाए झण्डै २ करोड

पुस २८, २०८०

'महावीर पुन सम्झना, सपना र अविरल यात्रा'

विद्युत् प्राधिकरणले ६० अर्बको आइपीओ जारी गर्दै, प्रतिकित्ता २ सय ५० रूपैयाँ

पुस २८, २०८०

प्राधिकरणको शेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता दुई सय ५० खर्च गर्नुपर्नेछ ।

चन्द्रागिरिमा कार दुर्घटना, ४ जनाको मृत्यु

पुस २८, २०८०

काठमाडौबाट चित्लाङतर्फ गैरहेको निजी कार चन्द्रागिरि ४ सेतो पहरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ वर्षीय बालक घाइते भएका छन् ।

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

पुस २८, २०८०

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीको 'इन्ट्री' छलेर भाग्न खोज्दा गाडी राप्तीमा खस्योः हामफालेर बाँचेका यात्रु आशुतोष

पुस २८, २०८०

'ढोकामा बल गरेर हाम फाल्दा हामी पुल अड्कियौँ, गाडी राप्तीमा खस्यो'

टोखामा माघ १ गते चाकु दिवस मनाइँदै

पुस २८, २०८०

ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ ।

दाङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन

पुस २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन् ।

मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

पुस २८, २०८०

विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ ।

अपडेटः दाङ दुर्घटनामा परेका २२ घाइते, यी हुन उपचार भइरहेका अस्पताल (सूचीसहित)

पुस २८, २०८०

भएका २२ जनाको बुटवल, नेपालगंज र भालुबाङ अस्पतालमा उपचार भैरहेको छ ।

लोकप्रिय