सबै कुरा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको तालाबन्दी

माघ १, २०८०

धरान उपमहानगरका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् ।

सर्लाहीको बरहथवामा युवकमाथि गोली प्रहार गर्ने प्रहरी हवल्दारलाई सेवाबाट हटाउन छानबिन समितिको सिफारिस

माघ १, २०८०

गत पुष २० गते सर्लाहीको बरहथवामा भएको घटनाबारे छानबिन गर्न गठित समितिले एक जनाको ज्यान जानेगरी गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको छ ।

माघे सक्रान्तिका २ कार्यक्रमले सुनधारा क्षेत्रको सडक अस्तव्यस्त, यात्रुको विचल्ली (फोटो फिचर)

माघ १, २०८०

काठमाडौँको टुँडिखेलमा माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको दुइ वटा कार्यक्रमले गर्दा उक्त क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेशलाई आर्मी क्लबले दिए ३२१ रनकाे लक्ष्य

माघ १, २०८०

आर्मीका विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय इनिङ खेले ।

नुवाकोटको तरुकामा यस्तो देखियो गोरु जुधाई (फोटो फिचर)

माघ १, २०८०

माघे संक्रान्तिको अवसरमा सोमबार नुवाकोटको तारुका मा १७ हल गोरु जुधाई आयोजना गरिएको छ ।

लोकप्रिय