सबै कुरा

रामबहादुर बम्जनलाई मध्यरात सर्लाही पुर्याइयाे,अदालत पेश गरिँदै

पुस २६, २०८०

बम्जन मंंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ परेका थिए । उनी अहिले सर्लाही प्रहरीको हिरासतमा छन् ।

भ्रष्टाचारी ठहर भएका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

पुस २५, २०८०

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई विशेष अदालतले तीन वर्ष कैदको फैसला सुनाएको छ।

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

पुस २५, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले जाहेरी दिएका छन् ।

सन्दीपको फैसलामा हाम्रो आपत्ति छ, माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौँ : सन्दीपका वकिल

पुस २५, २०८०

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाउने फैसलाविरुद्ध सन्दीपका वकील उच्च अदालत जाने भएका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

पुस २५, २०८०

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

डेडिकेटेड र ट्रंकलाइन महसुल छानबिन गर्न समिति गठन हुनु स्वागतयोग्य: चेम्बर

पुस २५, २०८०

नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्वन्धमा न्यायोचित समाधानका लागि छानविन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ । उच्चस्तरीय न्यागिक आयोग गठन मार्फत विद्युत....

बम्जनको घरबाट बरामद भए १४ वटा मोबाइल सहित यी ४३ सामान

पुस २५, २०८०

४ वटा मोटरसाइकल, १४ थान मोबाइल, ५ वटा आइप्याड र ट्याब, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ

लोकप्रिय