सबै कुरा

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

माघ २, २०८०

नक्कली बुबा बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयरको किर्तेमा सरकारी कर्मचारीको पनि मिलोमतो भेटिएको छ ।

मुगुमा एक बालिकामाथी सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ जना पक्राउ

माघ २, २०८०

मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

सुन-चाँदीको मूल्य घट्यो

माघ २, २०८०

आजका लागि छापावल सुनको मूल्य एक लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ८५० र चाँदीको मूल्य एक हजार ४१५ रुपैयाँ कायम भएको छ ।

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

माघ २, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिएका छन् । भूकम्प सुरक्षा दिवसका....

मुगलिङ दुर्घटना अपडेट: त्रिशूली नदी छेउमा भेटियो भारतीय नम्बर प्लेट

माघ २, २०८०

दुर्घटनास्थल छेउमा बीके ०९ जिसी १४३० को भारतीय नम्बर प्लेट फेला परेको छ । तर, सो नम्बर प्लेट दुर्घटनामा परेको गाडीको हो वा होइन भन्ने पुष्टी भएको छैन् ।

नारायणगढ - मुगलिङ सडक खण्डको ३ नम्बर पुलबाट नदीमा गाडी खस्यो

माघ २, २०८०

डकबाट नदीमा गाडी खसेको सूचना पछि उद्धारका लागि सशस्त्र प्रहरीको गोताखाेरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ ।

लोकप्रिय