सबै कुरा

बाह्रै महिना मेलम्ची ल्याउन चार अर्ब बढी खर्च लाग्ने

चैत्र २२, २०८०

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड खर्च लाग्ने बताएका छन् ।

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार : इलाममा खड्का र बझाङमा सिंह सिफारिस

चैत्र २२, २०८०

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा नेपाली कांग्रेसले जिल्ला सभापति डम्बर खड्का र बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

चैत्र २२, २०८०

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

दैनिकजसो रेकर्ड बनाउँदै सुनको मूल्य, आजपनि बनायो नयाँ रेकर्ड

चैत्र २२, २०८०

दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले बिहिबार पनि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यमा प्रतितोला एक हजारले बढेर नयाँ रेकर्ड बनाएको हो ।

चैतेधान रोपाइँमा व्यस्त धादिङका किसान

चैत्र २२, २०८०

धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।

बिस्का जात्रा बिथोल्ने प्रयास गर्नेको भिडियो चोकचोकमा सार्वजनिक गरिनुका साथै कडा कारबाही गर्ने प्रशासनको चेतावनी

चैत्र २२, २०८०

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ ।

गायक राजेश पायल राई पक्राउ

चैत्र २२, २०८०

लोकप्रिय गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । हाेहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

एनआरएनएको सबै कार्यसमिति गैरकानुनी ठहर

चैत्र २१, २०८०

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले हरायो नेपालले

चैत्र २१, २०८०

नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ। बुधबार गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।