सबै कुरा

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड

चैत्र २२, २०८०

गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ ।

शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा

चैत्र २२, २०८०

मुलुकबाट बाहिरिनेभन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ ।

हुम्लामा हिउँमा फसेका तीन कर्मचारीको उद्धार

चैत्र २२, २०८०

कर्णालीको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ ।

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबिच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

चैत्र २२, २०८०

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबिच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

‘तलब मात्रै खुवाएर सेवा बिक्री गर्ने सूचना प्रविधि कम्पनी नेपालको करको दायित्वबाट पन्छिन मिल्दैन’ :डा.युवराज....

चैत्र २२, २०८०

पूर्व अर्थमन्त्री एवम् अर्थविद् डा. युवराज खतिवडाले नेपालमा तलब मात्रै खुवाएर सेवा बिक्री गरिरहेका सूचना प्रविधि कम्पनी नेपालको करको दायित्वबाट पन्छिन नमिल्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

चैत्र २२, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा दिने तयारी

चैत्र २२, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो ।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति आवश्यक नरहेको सरकारको निष्कर्ष

चैत्र २२, २०८०

सरकारले उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठनको आवश्यकता नरहेको बताएको छ ।

नुहाउन गएकी बालिकाको भिरबाट लडेर मृत्यु

चैत्र २२, २०८०

मुगुमा घरबाट नुहाउन हिँडेकी १२ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।