सबै कुरा

कानुन,न्याय तथा संसदीय मामिला समितिमा रवि लामिछाने LIVE

चैत्र २३, २०८०

कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जोहरी, अदालतबाट पक्राउ पुर्जी जारी

चैत्र २३, २०८०

गायक ओड नेपाल आइडल सिजन २ विजेता पनि हुन् ।

काठमाडौँका विद्यालयहरु आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने

चैत्र २३, २०८०

काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले शैक्षिक बर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरको शिक्षा....

आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

चैत्र २३, २०८०

आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

आजकाे माैसम: देशभर आंशिक बदली हुने

चैत्र २३, २०८०

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा सामान्यतया मौसम....

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी, १२ लाख श्रमिक सूचीकृत

चैत्र २३, २०८०

कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ ।

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

चैत्र २३, २०८०

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, कानुन समितिको बैठकमा गृहमन्त्री लामिछाने जाने

चैत्र २३, २०८०

बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति र विद्यायन व्यवस्थापन समितिको बैठक छुट्टाछुट्टै बस्दै छन् ।

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक उपलब्ध

चैत्र २३, २०८०

बैतडीमा पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो ।