
काठमाडौँ । काठमाडौँमा आज २१औँ राष्ट्रिय ज्यापु दिवस तथा यस्मरि पुन्हि मनाइएको छ। आजका दिन नेवार समुदायले चामलको पिठो, खुवा र चाकुबाट यःमरि बनाइ खाने गर्छन् । नेवार समुदायले यो पर्वमा काठमाडौँका विभिन्न ठाउँमा यःमरिको प्रतिमा बनाई पूजा गर्छन् । विषेशगरि वसन्तपूरमा नेवारी भेषभूषामा सजिएका युवायुवतीले बाजागासहित यःमरिको प्रतिक बोकेर परिक्रमा गर्ने गरेका छन् । तस्बिरहरु हेर्नुहोसः







