सबै कुरा > समाज

बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

भाद्र १५, २०८०

नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सहित प्यानल नै भारी मतले विजयी भएका छन् ।

'जनतासँग माओवादी अभियान' : कहाँ कसको नेतृत्व ?

भाद्र १५, २०८०

आफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा जाँदैछ ।

आठ महिनामा भित्रिए छ लाख पर्यटक

भाद्र १५, २०८०

सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

बालसुधार गृहमा भएको घटनाको कारण लापरबाही र उदासिनता – इन्सेक

भाद्र १५, २०८०

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

ललिता निवास प्रकरणमा प्रचण्डले दिए माधव नेपाललाई ‘क्लीन चीट’

भाद्र १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई क्लीन चीट दिएका छन् । पोखरामा आयोजित सभामा उनले यो प्रकरणमा माधव नोपालको संलग्नता नरहेको बताएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

भाद्र १५, २०८०

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेका छन् ।

मध्यबर्खामा पनि खानेपानी जोहो गर्न सास्ती

भाद्र १५, २०८०

धादिङको धुनीबेसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्यामा छ । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको....

स्याउ टिप्नमा व्यस्त जुम्लाका किसान

भाद्र १५, २०८०

जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् ।

लोकप्रिय