सबै कुरा > समाज

नेपाल भारत बिचको खेलमा खेलाडीको हौसला बढाउन रवि र बालेनले रंगशालामै खेल हेर्ने

भाद्र १७, २०८०

एसिया कप क्रिकेटमा नेपाली खेलाडीलाई हौसला बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि श्रीलंका जाने भएका छन् ।

गैँडाको खागसहित चार व्यक्ति पक्राउ

भाद्र १७, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ ।

जङ्गली जनावरका लागि थापिएको विद्युतीय पासोमा परेर एकको मृत्यु

भाद्र १७, २०८०

चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु....

भ्रष्टाचारको मेरो अभियान भन न किन विरुद्धको भन्छौ ? – केपी ओली

भाद्र १७, २०८०

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले तमासा देखाएको अभिव्यक्ति दिएका छन् । लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले भ्रष्ट्राचरविरुद्धको अभियान रोकिन्न भन्न....

बर्दिया कारागारबाट कैदी फरार

भाद्र १७, २०८०

बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।

बालेनले किन लेखे आक्रोशपूर्ण स्टाटस ?

भाद्र १७, २०८०

शनिबार राति ९ बजेर २१ मिनेटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत फेसबुकमा पेजमा एउटा आक्रोशपूर्ण स्टाटस लेखे ।

जुम्लामा जिप दुर्घटना दुईको मृत्यु

भाद्र १७, २०८०

जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

एन्टिबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन

भाद्र १७, २०८०

औषधि व्यवस्था विभागले प्रतिजैविक ( एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ ।

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

भाद्र १७, २०८०

बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् ।

लोकप्रिय