सबै कुरा > समाज

कालिमाटी तरकारी बजारको कृषक प्रतिनिधिमा शिक्षा व्यवसायी नियुक्त

फाल्गुन २०, २०८०

कालिमाटी फुलफूल तथा तरकारी बजार विकास समितिको कृषक प्रतिनिधिमा गैरकिसानलाई नियुक्त गरिएको पाइएको छ ।

१९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रीय सदस्य अरविन्द सिंह

फाल्गुन २०, २०८०

वीरगंज महानगरपालिकाको नेपाल रेल्वे माध्यमिक विद्यालय वीरगंजमा प्राथमिक विद्यालय शिक्षक (प्रा.शि.) को दरबन्दीमा अरविन्द कुमार सिंहको नाम छ ।

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक

फाल्गुन २०, २०८०

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक पुगेका छन् । यद्यपी यसलाई अन्तिम टुङ्गो लगाउन सरकारले केही समय मागेको छ ।

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

फाल्गुन २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन् ।

आर्थिक संकटतर्फ मनमोहन अस्पतालः ऋण नतिरेको भन्दै राजेन्द्र पाण्डेको नाममा २१ दिने सूचना जारी

फाल्गुन २०, २०८०

प्रतिनिधिसभाका बहालवाला सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे स‌ंलग्न नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सहकारीकाे ऋण नतिरेकाे पाईएकाे छ ।

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

फाल्गुन २०, २०८०

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाँडेका छन ।

आकस्मिक वर्षापछि काठमाडौँको जनजीवन (फोटोफिचर)

फाल्गुन २०, २०८०

काठमाडौँ उपत्यका सहित देशभरि आज वर्षा भएको छ । प्री मानसून सुरु भएसँगै यस वर्षको पहिलो प्री मानसून वर्षाले उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

टीआरसी विधेयकमाथि छलफल गर्न प्रचण्ड, देउवा र ओलीको छुट्टाछुट्टै भेटवार्ता

फाल्गुन २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रिमनसुन अवधि सुरुः आज देशभर बदली हुने

फाल्गुन २०, २०८०

नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।

लोकप्रिय