सबै कुरा > समाज

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

फाल्गुन २३, २०८०

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेशीबाट त्रिशूलीमा खस्याे

फाल्गुन २३, २०८०

६ जनाको शव भेटिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

के भयो फेसबुक र इन्स्टाग्रामलाई ?

फाल्गुन २२, २०८०

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । मातृ कम्पनी मेटाको यी सामाजिक सञ्जाल एपहरु एक्कासी बन्द भएका छन् ।

माधव नेपाललाई फकाउन घरमै पुगे प्रचण्ड र ओली

फाल्गुन २२, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।

नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?

फाल्गुन २२, २०८०

घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।

सालिन पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

फाल्गुन २२, २०८०

चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका सालिन पोखरेलको अन्त्येष्टि गरिएको छ ।

नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो

फाल्गुन २२, २०८०

हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ ।

त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

फाल्गुन २२, २०८०

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससामू ४ विकेटले पराजीत भएको छ ।

लोकप्रिय