सबै कुरा > समाज

काठमाडौंकाे गैह्रीगाउँमा ४ जनाको विभत्स हत्या, ३ जना एकै परिवारका

भाद्र ३०, २०८०

शनिबार बिहान काठमाडौंको बानेश्वरस्थित गैह्रीगाउँमा चार जनाको विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ।

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

भाद्र २९, २०८०

न्याय परिषद्को शुक्रबारको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित भवनको प्रधानमन्त्रीद्वारा उद्धाटन

भाद्र २९, २०८०

करिब २ अर्ब लागतमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको नयाँ भवनको उद्धाटन भएको छ ।

क्रिकेट विकासका लागि काठमाडौंका विद्यालय र वडामा क्रिकेट नेट साथै प्रशिक्षक राखिने : बालेन शाह

भाद्र २९, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका केही विद्यालय तथा वडामा क्रिकेट नेट राख्ने बताएका छन् ।

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

भाद्र २९, २०८०

राष्ट्रपति पौडेलले डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । सम्मानित चिकित्सकलाई ट्रफी,....

सुन प्रकरणका प्रतिवादीमाथि आइतबार मात्र मुद्दा दर्ता हुने

भाद्र २९, २०८०

हङकङबाट ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा सीआईबीले प्रतिवादी बनाएकाहरुमाथि आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

हिमताल खोजी गर्दै मनाङका स्थानीय तह

भाद्र २९, २०८०

नाङका स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् ।

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

भाद्र २९, २०८०

नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

लोकप्रिय