सबै कुरा > समाज

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

चैत्र २८, २०८०

राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद बिमला घिमिरे निर्वाचित भएकी छिन् ।

ब्रेकिङ : ६ वर्षदेखि लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ आयाेगकाे प्रतिवेदन सार्वजनिक, दोषीलाई कारबाही गर्ने शिक्षामन्त्री....

चैत्र २८, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ।

संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद अवरोध गर्यो : महेश बर्तौला

चैत्र २८, २०८०

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद अवरोध गरेको आरोप लगाएका छन् ।

बझाङ उपनिर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान

चैत्र २८, २०८०

बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ

चैत्र २८, २०८०

काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत्र २८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिनिधिसभा बैठक आजपनि अवरुद्ध, अर्काे बैठक बैशाख २ गते

चैत्र २८, २०८०

प्रतिनिधि सभाको बैठक आजपनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा र लोसपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

चैत्र २८, २०८०

आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल

चैत्र २८, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् ।

लोकप्रिय