सबै कुरा > समाज

सरकारको नेतृत्व गर्नेबाट नै संघीयतमाथि खतरा भयो : उपेन्द्र यादव

कार्तिक १६, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन भन्ने त्रास बढेको बताएका छन् ।

सांसद भएर भन्दा टेलिभिजनमा कार्यक्रम चलाउँदा धेरै काम गर्न सकेको थिएँ : रवि लामिछाने

कार्तिक १६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सांसद भएर भन्दा टेलिभिजनका कार्यक्रम चलाउँदा जनताका लागि धेरै काम गर्न सकेको बताएका छन् ।

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, बेड अभावमा भुइँमा राखेर बिरामीको उपचार

कार्तिक १६, २०८०

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ ।

मनाङमा छ महिनामा नौ हजारभन्दा बढी पर्यटक, होटल बुकिङ् नगरी पुग्नेलाई सास्ती

कार्तिक १६, २०८०

हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ ।

सङ्कटमा जोगीको पुर्ख्याैली पेसा

कार्तिक १६, २०८०

कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् ।

ओमानविरुद्ध नेपाल ५ रनले पराजित

कार्तिक १६, २०८०

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानले नेपाललाई ५ रनले पराजित गरेको छ ।

उपत्यकामा एक सातामै ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार सात सय ११ चालक कारवाहीमा

कार्तिक १६, २०८०

प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकलाई कारबाही गरेको छ ।

टी–२० विश्वकप एसिया छनोट : ओमानले नेपाललाई दियो १४६ रनको टार्गेट

कार्तिक १६, २०८०

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानले नेपाललाई रनको टार्गेट दिएको छ ।

ओमानविरुद्धको खेलमा नेपालले लियाे आठौँ विकेट

कार्तिक १६, २०८०

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले आठौँ विकेट लिएको छ ।

लोकप्रिय