सबै कुरा > समाज

युएईविरुद्ध नेपाललाई तेस्रो सफललता, आसिफ खान आउट

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईको तेस्रो विकेट झारेको छ । खेलको ९.६ ओभरमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन ।

सरकार र राष्ट्रपति विरुद्ध मुद्धा जिते पछि बालकोट पुगिन् भारती

कार्तिक १७, २०८०

ओलीले स्वास्थ्यको ख्याल राख्नु राम्ररी उपचार गराउनु समेत भनेको भारतीले बताइन् ।

युएइविरुद्ध नेपाललाई दोस्रो सफलता

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईविरुद्ध दोस्रो विकेट लिएको छ ।

टी-२० विश्वकप एसिया छनोट :नेपालले युएईविरुद्ध लियाे पहिलो विकेट

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ ।

४ दशकदेखि खन्न सुरु गरिएको धादिङबेँसी–तिप्लिङ सडक बल्ल छिचोलियोे सडक सञ्जाल

कार्तिक १७, २०८०

धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

पीडितमैत्री फैसलमा सर्वोच्चले सिकाएको पाठ : कानुभन्दा माथि सरकार र राष्ट्रपति छैनन् (भिडियाे सहित)

कार्तिक १७, २०८०

आजको फैसलासँगै सर्वोच्चले मुख्यतः ५ कुरा स्पष्ट पारेको छ । जन्मकैदमा माफी मिल्दैन, फैसला अन्तिम नहुँदै माफी दिनु अदालतमाथिको हस्तक्षेप हो, कैद कट्टीको औचित्य, कैद कट्टी उपयुक्त छ भन्ने एक....

१० जिल्लाका सिडिओसहित ४० उपसचिवको सरुवा

कार्तिक १६, २०८०

गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

कार्तिक १६, २०८०

राष्ट्रियसभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए ।

रिगल अब ११ वर्ष ११ महिना ५ दिन कैद बस्नु पर्ने

कार्तिक १६, २०८०

रिगल भनिने योगराज ढकालको कैद मिनाह गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएसँगै अब रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद बस्नु पर्ने भएको छ ।

लोकप्रिय