सबै कुरा > समाज

कुवेतमा कौशिलाका दुखः यौन शोषणको प्रयास देखि एजेन्टले मरे शव ल्याउँछु भनेपछि

कार्तिक १७, २०८०

सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ ।

नेपाल टि–२० विश्वकपमा छनाेट हुँदा मुलपानीमा उत्साहित दर्शक (फोटोफिचर)

कार्तिक १७, २०८०

युएई विरुद्धको खेलमा मुलपानी क्रिकेट मैदानमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

युएईलाई हराउँदै नेपाल टि–२० विश्वकपमा छनोट

कार्तिक १७, २०८०

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।

मुद्दा जितेपछि भारती भन्छिन्,‘सबै बिके अदालत बिकेन’(भिडियो)

कार्तिक १७, २०८०

नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगल भनिने योगराज ढकाललाई सर्वोच्चले पुनः कारागार पठाएपछि चेतन मानन्धरकी पत्नि भारती मानन्धरले सबै निकाय बिकेपनि अदालत नबिक्ने प्रमाणित भएको बताएकी छिन् ।

युएईविरुद्ध आशिफ शेखको अर्धशतक

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालका ओपनर आसिफ शेखले युएईविरुद्ध अर्धशतक बनाएका छन् । उनले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।

युएईले नेपाललाई दियो १३५ रनको टार्गेट

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा युएईले नेपाललाई १३५ रनको टार्गेट दिएको छ ।

युएईविरुद्ध नेपाललाई आठौँ सफलता, कुशल मल्लले लिए तीन विकेट

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईको आठौँ विकेट लिएको छ । यो सँगै कुशलले युइएविरुद्ध तीन विकेट लिएका छन् ।

युएईविरुद्ध नेपाललाई छैटौँ सफलता, सन्दीप लामिछानेले लिए अर्को विकेट

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईको छैटौँ विकेट लिएको छ । खेलको १७.१ ओभरमा सन्दीप लामिछानेको बलमा गुल्सन झाले बसिल हमिदलाई क्याच आउट गरेका हुन् ।

लोकप्रिय