सबै कुरा > समाज

भूकम्प अपडेट : तीन घाइतेलाई उपचारका लागि सुर्खेत पठाइयो

कार्तिक १८, २०८०

भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

उद्धार र उपचारका लागि नेपाली सेनाका ३ हेलिकप्टर र निगमको जहाज स्वास्थ्यकर्मी लिएर भूकम्प प्रभावित....

कार्तिक १८, २०८०

भूकम्पबाट घाइते भएकाहरुको उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर र नेपाल वायु सेना निगमको एक जहाज भूकम्प प्रभावित क्षेत्र गएका छन्....

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

कार्तिक १८, २०८०

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।

नेपाल एअरलाइन्सका सबै जहाज रुकुमकेन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

कार्तिक १८, २०८०

भूकम्पमा घाइतेहरुको उद्दार गर्न समस्या भएपछि नेपाल वायुसेवाका अन्य क्षेत्रका उडान रोकेर रुकुम पठाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जाँदै रवि लामिछाने (भिडियाेसहित)

कार्तिक १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू र राष्ट्रिय स्वतन्त्र पार्टीको टिम स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित जिल्ला जाजरकोट जान लागेको बताएका छन् ।

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२० नाघ्याे

कार्तिक १८, २०८०

गए राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२० नाघेको छ ।

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

कार्तिक १८, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान

कार्तिक १८, २०८०

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ८०, १ सय ५० बढी घाइते

कार्तिक १८, २०८०

गए राति गएको जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

लोकप्रिय