सबै कुरा > समाज

‘मेरो नागरिकताबारे भ्रमपूर्ण प्रचार गरियो’ - कैलाश सिरोहिया

वैशाख २२, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले आफ्नो नागरिकताका विषयमा भ्रमपूर्ण सामग्री प्रचार भएको दाबी गरेका छन् ।

पाँच दिनदेखि छिमेकीसँग मागेको पालकाे भरमा चिम्टीका अग्निपीडित

वैशाख २२, २०८१

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसेको छ । उनको परिवारलाई दिन र रात कटाउन निकै मुस्किल परेको छ ।

टी २० सिरिजको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले हरायो

वैशाख २२, २०८१

टी २० सिरिजको पाँचौँ खेलमा नेपालले वेष्टइण्डिज ए लाई ६ विकेटले हराएको छ । यद्यपी सिरिज भने वेष्टइण्डिज ए ले जितिसकेको छ ।

माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

वैशाख २२, २०८१

क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका(२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ ।

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

वैशाख २२, २०८१

नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र....

वेष्टइण्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वैशाख २२, २०८१

टी–२० खेलको अन्तिम खेलमा वेष्टइण्डिज ए ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन....

सिधाकुराकाे समाचार हटाउन र थप प्रकाशन नगर्न सर्वाेच्च र प्रेश काउन्सिलकाे लगाएकाे राेक संविधानविपरीत- पत्रकार....

वैशाख २२, २०८१

नेपाल पत्रकार महासंघले अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन÷प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गरेको छ ।....

न्यूरोडको ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई ३५ दिनभित्र बहाल कर तिर्न पत्राचार

वैशाख २२, २०८१

‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।

वेस्ट इन्डिज ‘ए’ सँगको पाँचौ खेलमा नेपालले पहिला फिल्डिङ गर्दै

वैशाख २२, २०८१

टी २० सिरिज अन्तरगत टीयु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ

लोकप्रिय