सबै कुरा > समाज

बल्खुमा दुर्गा प्रसाईँ समूह र युवासंघका कार्यकर्ताबीच ढुंगा हानाहान

मंसिर ७, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा समूहका व्यक्तिहरूले गरेको आन्दोलनमा ढुंगामुढा भएको छ ।

सरकारले गर्यो जन्ममिति विवादित नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत

मंसिर ७, २०८०

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ।

तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

मंसिर ७, २०८०

धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो ।

मंसिर ७ : के हुँदै छ आज, प्रसाईँको आन्दोलनमा कति आउँछन् मान्छे ?

मंसिर ७, २०८०

युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्दै छन्

ओली र प्रचण्ड आफैँले उमारेका ‘अरेली काँडो’ दुर्गा प्रसाईँ, च्वास्स–च्वास्स घोचिरहन्छन्

मंसिर ७, २०८०

माओवादी, एमाले हुँदै राजावादी बनेका प्रसाईँ अहिले प्रचण्ड र ओली दुबैको लागि ‘अरेली काँडो’ बनेका छन् ।

अफवाह फैलाउने १७ मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण, कुन कुन परे ? (सूची सहित)

मंसिर ७, २०८०

सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एपीवान टेलिभिजनले रोक्यो दुर्गा प्रसाईँसँगको भुषण दाहालको कार्यक्रम

मंसिर ७, २०८०

एपीवान टेलिभिजनले सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम प्रसारणमा रोक लगाएको छ ।

बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन

मंसिर ६, २०८०

समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

उजुरी दिन क्युआर कोर्ड कर्णालीका घर घरमा

मंसिर ६, २०८०

कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ ।

लोकप्रिय