सबै कुरा > समाज

मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

मंसिर ११, २०८०

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

मंसिर ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ ।

मानिस बेपत्ता कसुरमा पक्राउ परेका प्रहरीहरु धरौटी तिर्न नसक्दा कारागार चलान

मंसिर १०, २०८०

मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ ।

इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

मंसिर १०, २०८०

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आज अष्ट्रिया प्रथान गरेका छन् ।

फेरि सुरु भयो द्रुत बस, बस चल्ने समय पनि फेरियो

मंसिर १०, २०८०

अन्य बसमा डेढ घण्टा लाग्ने रत्नपार्क सूर्यविनायक रुटमा द्रुत बसका लागि ४५ मिनेट लाग्ने दाबी गरिएको छ ।

‘गणतन्त्रको जग हल्लियो’ राप्रपा अध्यक्ष लिङ्देन

मंसिर १०, २०८०

‘गणतन्त्रको जग हल्लियो, यो छिट्टै ढल्छ,’ अध्यक्ष लिङ्देन

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष

मंसिर ९, २०८०

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ ।

लोकप्रिय