सबै कुरा > समाज

डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्छाैं : प्रधानमन्त्री प्रचण्ड

पुस ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् ।

महानगरका विद्यालयमा विद्यालय पोसाक बाहेक अन्य कपडा किन्न बाध्य पारे कारबाही

पुस ६, २०८०

काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

पुस ६, २०८०

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् ।

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु, अवस्था तनावग्रस्त

पुस ६, २०८०

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएपछि हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।

नेपालको संविधान र मन्त्री सुदन किरातीको अभिव्यक्ति : जेल जाने मन्त्री कि जनता ?

पुस ६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो भने ।

नारायणगढ–बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गर्ने, ११३ किलोमिटर हिड्ने

पुस ६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले पटक पटक म्याद थप हुँदा पनि स्तरोन्नतीको कार्यले पूर्णता पाउन नसेकेको नारायणगढ बुटवल सडकखण्डमा हिँडेर दबाब यात्रा गर्ने भएको छ ।

संविधान रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का

पुस ५, २०८०

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् ।

कृषि क्रान्तिमा योगदान गरेको जेटा फार्म अब नेपालमा पनि

पुस ५, २०८०

बाँझो खेतलाई उर्वर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलो पटक जेटा फार्म सञ्चालनमा आउने भएको छ ।

लोकप्रिय